भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

पालिका डायरी
२८ माघ २०८०, १३:४१

नेपालले भुटानलाई  पराजित गरेको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

प्रतिक्रिया