सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प

पालिका डायरी
१९ पुष २०८०, १३:०५
भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएकाे हाे ।

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया
earthquake_hXvHjbQ8Du