सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

पालिका डायरी
१४ मंसिर २०८०, १२:१७
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।

यसदिन तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया