सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो
सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया


