सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढ्याे

पालिका डायरी
५ मंसिर २०८०, १४:०१
सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया