हेटौंडामा छठ पूजाको तयारी अन्तिम चरणमा , हेर्नुहोस तस्बीरमा

हेटौंडा / आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व यतिखेर धमाधम मनाइँदैछ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने यस पर्व हेटौंडामा पनि हर्षोल्लासका मनाइँदैछ।
हेटौंडामा छठ पूजाका लागि राप्ती नदी तटमा छठघाट निर्माण गरिएको छ। छठ पूजालाई भव्य रूपमा मनाउन हेटौंडा–१, राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ। सूर्यको उपासना गरी मनाइने छठपर्व शुक्रबारबाट सुरु भएको हो।
हेर्नुहोस तस्बीरहरु
प्रतिक्रिया