एन्फा विशेष साधारणसभा : मतदान सुरु

पालिका डायरी
२३ कार्तिक २०८०, १३:४५

हेटौंडा / अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा अन्तर्गत एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

साधारण सभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छन् ।

प्रतिक्रिया