एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

पालिका डायरी
१५ आश्विन २०८०, २०:००

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।

पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले मात्र ४ मत पाएका छन् ।

अब १०९ मत मात्रै गणना  हुन बाँकी छ।

प्रतिक्रिया