डाक्टरमाथि कुटपिटको विरोधमा बागमती प्रदेश सभा अगाडि प्रदर्शन

पालिका डायरी
३० भाद्र २०८०
डाक्टरमाथि कुटपिटको विरोधमा बागमती प्रदेश सभा अगाडि प्रदर्शन

हेटौंडा / डाक्टरमाथि कुटपिटको विरोधमा हेटौंडा स्थित बागमती प्रदेश सभाको भवन अगाडि प्रदर्शन गरिएको छ ।

शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समूहले मकवानपुरको हेटौंडा-१० स्थित प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदेश सभा भवन अगाडि प्लेकार्डसहित उपस्थित भएका स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका छन् ।

उनीहरुले डाक्टर कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । 

प्रतिक्रिया