दोहोरो अंकले नेप्से बढ्यो

पालिका डायरी
२९ असार २०७९, १६:४६
आज शेयर बजार बन्द !

बुधबार पुँजी बजार बढेको छ | आज नेप्से करिब ६० अंकले उकालो लागेको हो । कारोबार हुने हप्ताको चौथो दिन नेप्से परिसूचक ५९ दशमलव ५४ अकले बढेर १९८६ दशमलव ८२ अंकमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १२ दशमलव ४२ अंकले बढेर ३८१ द्यशमलव ३७ विन्दुमा पुगेको छ । बुधबार २२५ कम्पनीका ३२ हजार ७८२ शेयर कारोबारबाट २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया