हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पालिका डायरी
१६ चैत्र २०७८, १५:००
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा / ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा ६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट खसेर हेटौंडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तानको मृत्यु भएको हो ।

गएराति हेटौंडाको नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्याक्टरबाट मोक्तान खसेका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका माेक्तानकाे गएराति नै उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया