जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज ९ बुँदे आदेश जारी

पालिका डायरी
२७ पुष २०७८, २०:२८
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौंडा/  कोभिड–१९ को तेस्रो लहरलाई रोकथामतथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज ९ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् । जिल्ला कोभिड ब्यवस्थापन समिति, मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । सो निर्णय मंगलबार राती १२ बजेबाट जिल्लाभर लागु हुने र आदशे उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया