पन्चमुर्ती आयुर्वेद क्लिनिकले निशुल्क स्वास्थ्य शिविर गर्दै

पालिका डायरी
२३ पुष २०७८, ०९:५५

हेटाैडा।  भीमफेदी २ भैसेमा भाेली शनिबार निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । लायन्स क्लब अफ भुटनदेवी र लियो क्लब अफ भुटनदेवीको सहयोगमा पन्चमुर्ती आयुर्वेद क्लिनिकले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।

स्वास्थ्य शिविरमा सम्पुर्ण रोगको निशुल्क परिक्षणको साथै निशुल्क औषधी समेत प्रदान गरिने पन्च्मुर्ती आयुर्वेद क्लिनिकका संचालक डाक्टर नितेश गिरीले जानकारी दिए ।

प्रतिक्रिया
pancha-murti