मकवानपुरको दामनमा बाक्लो हिमपात सुरु

पालिका डायरी
१४ पुष २०७८, ०८:२२
मकवानपुरको दामनमा बाक्लो हिमपात सुरु

हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ को दामन सिमभन्ज्याङ क्षेत्रमा  विहानैबाट हिउँ परेको छ । पर्यटकीय पालिकाको रुपमा परिचित सो क्षेत्रमा हिउँ परेपछि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् ।

उक्त क्षेत्रमा यस वर्षको पहिलो पटक हिमपात भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जनाएको छ ।

प्रतिक्रिया