जमकट्टेल आर्थिक, लामा स्वास्थ्यमन्त्री

पालिका डायरी
२५ कार्तिक २०७८, १९:२४
जमकट्टेल आर्थिक र लामा स्वास्थ्यमन्त्री

हेटौँडा / बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । आज भएको मन्त्रिपरिषद् विस्तारमा सालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र निमा लामा स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया