इन्द्रसरोबर एमालेको अध्यक्षमा पुडासैनी

पालिका डायरी
१३ कार्तिक २०७८, २१:३०

 

हेटौंडा । नेकपा एमाले इन्द्रसरोबर गाउँपालिका कमिटीको अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका छन् ।

आज भएको पालिका अधिवेशन पुडासैनीको नेतृत्वमा सर्वसम्मत ६३ सदस्सीय पालिका कमिटी निमार्ण भएको हो ।

कमिटीको उपाध्यक्षमा प्रताप लामा,सचिवमा धनविर स्याङतान,उपसचिवहरुमा बैकुन्ठ थापा र उमा लामा चयन भएका छन् ।

प्रतिक्रिया