मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी

पालिका डायरी
१० कार्तिक २०७८, १४:३४

 

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी भएका छन् ।

अग्रवाल १ हजार २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेले १ हजार १ सय ५५ मत प्रात्त गरेका छन् ।

प्रतिक्रिया