एमालेको १०औं महाधिवेशन चितवनमा हुने

पालिका डायरी
४ कार्तिक २०७८, २०:४९
किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

 

नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ।महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति गठन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ।

प्रतिक्रिया