कमल थापाले एमालेबाट गरे उम्मेदवारी दर्ता
एमालेबाट कमल थापाले गरे उम्मेदवारी दर्ता गर्दै
हेटौंडा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट मकवानपुर-१ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको छ ।
प्रतिक्रिया


