भोटेकोसी बाढी: ६२६ शव फेला, अझै २४२६ जना सम्पर्कविहीन

पालिका डायरी
१३ भाद्र २०८३, ११:२५

रसुवाको भोटेकोसी बाढीपछि बेपत्तामध्ये आज बिहान १० बजेसम्म ६२६ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै २ हजार ४२६ जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया