बाढीले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ, ९२ लाख रुपैयाँ पनि बरामद

पालिका डायरी
१३ भाद्र २०८३, ०९:४७
सेनाले भन्यो– बाढी पुनः बढेपछि खोला केन्द्रित उद्धारमा ‘अलर्ट’, अन्य स्थानमा उद्धार जारी

धादिङमा नदिले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जना पक्राउ परेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

‘उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ,’ थापाले भने।

प्रतिक्रिया