बागमती प्रदेश सभाका सभामुखले पनि दिए राजीनीमा

पालिका डायरी
२४ भाद्र २०८२, १५:१३
राज्यकोषको ढुकुटीमा सभामुखको रजाइँः कार्यकक्ष सजावटमा १० लाख, आवासमा ४४ लाख खर्च

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजनीमा दिएका छन् ।

जेनजी आन्दोलन उग्र र नियन्त्रणबाहिर जान लागेपछि हेटौँडा पनि तनाव ग्रस्त बनेसँगै सभामुख पाठकले राजीनामा दिएका हुन् ।

यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया