नेकपा एमाले भीमफेदी निकट जनसंगठन संयन्त्रको बैठक सम्पन्न

पालिका डायरी
१५ भाद्र २०८२, १५:०५
हेटौंडा /  नेकपा (एमाले) निकट जनसंगठन संयन्त्रको बैठक आज (आइतबार) भैंसेमा सम्पन्न भएको छ । बैठकले पालिकाभर क्रियाशील जनसंगठनहरूको कार्ययोजना तयार पारेको छ ।

 

प्रतिक्रिया