काठमाडौं उपत्यकामा बागमतीको बाढीले खतरा तह नाघ्यो, दिउँसोसम्म उच्च सतर्कता आवश्यक
काठमाडौं उपत्यकामा बागमती नदीको बाढीले खतरा तह पार गरेको छ। यसैगरी विष्णुमती, धोवीखोला, मनोहरालगायतमा पनि जलसतह बढ्दो छ रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया


