भीमफेदी ९ मा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

पालिका डायरी
२१ श्रावण २०८०, ०९:२७
भीमफेदी ९ मा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध File photo

हेटौंडा / त्रिभुवन राजपथ अन्तर्रगत मकवानपुरको भीमफेदीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका ९ लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीय शिव रुम्बाले जानकारी दिए।

यता, पहिरो पन्छ्याउनको लागि टोलि खटाइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया