भीमफेदीमा सडेगलेको अवस्थामा एक शव फेला
हेटौंडा / भीमफेदी गाउँपालिका-८ रिठ्ठेदमारमा सडेगलेको अवस्थामा एक शव फेला परेको छ ।
बुधबार दिउँसो बागमती खोलाको किनारमा सडेगलेको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया



