मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बागमतीको १२ करोड ३२ लाख

पालिका डायरी
१ असार २०८०, १६:०२

बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैंया विनियोजन गरेको छ।

हेटौंडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आगामी आर्थिक वर्ष बजेटमा प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले उक्त बजेट छुट्याएको बताएका हुन्।

उक्त प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक उत्पादन गर्न स्नाकोत्तरसम्मको पढाई सञ्चालनका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो।

प्रतिक्रिया