बहिरा अपाङ्तालाई अधिकारसम्बन्धी अभिमूखीकरण

पालिका डायरी
१४ बैशाख २०८०, १८:३४

हेटौंडा / मकवानपुर बहिरा संघकाे आयाेजनामा बहिरा अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार सम्बन्धि ३ दिने क्षमता विकास अभिमुखीकरण तालिम हेटाैँडामा शुरू भएकाे छ ।

हेटाैडा उपमहानगरपालिकाकाे सहयाेगमा भएकाे कार्यक्रमकाे हेटाैँडा ४ नं. वडाका अध्यक्ष नवीन सिग्देलकाे प्रमुख आथित्यता रहेकाे थियाे भने हेटाैँडा उपमहानगरपालिकाकी महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, राष्ट्रिय दाेभासे संघका अध्यक्ष दिनेश श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ बाग्मती प्रदेश सहसचिव शारदा पाैडेल, राष्ट्रिय बहिरा महासंघ, गण्डकी प्रदेश अध्यक्ष विकास घिमिरे नेत्रहिन संघका उपाध्यक्ष दिलबहादुर सुनारलगायतकाे अाथित्ता रहेकाे थियाे ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कार्यक्रम मकवानपुर बहिरा संघका अध्यक्ष दुर्गा बाँनियाकाे अध्यक्षतामा भएकाे हाे ।

प्रतिक्रिया