सुनको मूल्य एकैदिन २९ सयले घट्यो

पालिका डायरी
११ कार्तिक २०८२, १२:०१
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया