भाटभटेनीले भन्यो– हामी अझ मजबुत भएर फेरि उभिनेछौँ

पालिका डायरी
२७ भाद्र २०८२, ११:४०
भाटभटेनीले भन्यो– हामी अझ मजबुत भएर फेरि उभिनेछौँ

जेनजी प्रदर्शनको क्रममा सबैभन्दा धेरै क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले पुनः उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिहीबार भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक, उपभोक्ताकै साथमा पुनः अझ मजबुत भएर उभिने दृढता व्यक्त गरेको हो ।

बौद्ध भाटभटेनी बलिरहेको भिडिओ सेयर गर्दै उसले भनेको छ, ‘भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर वि विल राइज अगेन ।’

 

प्रतिक्रिया