संसद् भवनमा आगजनी

पालिका डायरी
२४ भाद्र २०८२, १४:२५

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।

केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो

प्रतिक्रिया