हेटौंडा- १२ को वडाअध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी के भन्छन् उम्मेदवारहरु ? (भिडियो)
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
जसमा हेटौंडा उपमहानगरपालिका-१२ को एक जना वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा दलका ९ जना छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
प्रतिक्रिया