काठमाडौंका रोशन चितवनबाट हराए, आमाको शोकमा रहेकी रमालाई छोराको पीर (भिडियो)

पालिका डायरी
१० कार्तिक २०८१, २०:४३
काठमाडौंका रोशन चितवनबाट हराए, आमाको शोकमा रहेकी रमालाई छोराको पीर (भिडियो)

काठमाडौँ सामाखुसीस्थित रानीबारी घर भएका ३० वर्षका रोशन थापा गत बुधबारदेखि चितवनबाट बेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिनस्थित मामाघर आएका रोशन त्यहीँबाटै बेपत्ता भएका हुन् ।

प्रतिक्रिया