सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पालिका डायरी
४ आश्विन २०८१, ११:२३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया