मलेसियामा एक नेपालीको हत्या

पालिका डायरी
१८ भाद्र २०८१, ११:०४
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

मलेसियामा एक नेपालीको हत्या भएको छ। सिराहाका रुपेश यादवको हत्या भएको हो।

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन्। रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए।

साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ।

प्रतिक्रिया