ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

पालिका डायरी
१२ चैत्र २०८०, ११:१८
accident palika

अछाममा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन ।

घाइते भएका दुईजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया