एमालेले बोलायो सचिवालय बैठक

पालिका डायरी
९ चैत्र २०८०, १५:३९
एमालेले बोलायो सचिवालय बैठक

सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सचिवालय बैठक चैत ११ गते बिहान ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुने छ ।

 

प्रतिक्रिया