लोकतन्त्र सबै जनताका लागि हाे सरकारमा रहेका मन्त्री र दलका लागि मात्र हैन : प्रमुख सचेतक पौडेल (भिडियो)

पालिका डायरी
४ पुष २०८०, २०:०७

हेटौंडा / लोकतन्त्र सबै जनताका लागि हो। सरकारमा रहेका मन्त्री र दलका लागि मात्र नभएको नेकपा एमाले बागमतीका प्रमुख सचेतक मधुसुदन पौडेलले बताएका छन् ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारले विभिन्न बहानामा संसद्लाई छल्ने काम गरिरहेको बताउँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार माथि विभिन्न ९ वटा आरोप समेत लगाएको छ ।

हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया