नेपाललाई चाैथाे सफलता, सन्दीपले लिए सलमानकाे विकेट

पालिका डायरी
१३ भाद्र २०८०
सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर file photo

एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।

प्रतिक्रिया