समाजवादी अनेरास्ववियूको अध्यक्षमा आरती लामा

पालिका डायरी
१० भाद्र २०८०, १८:३१
समाजवादी अनेरास्ववियूको अध्यक्षमा आरती लामा

नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन्।

शनिबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकले लामालाई अध्यक्ष बनाउँदै नयाँ कार्यसमिति चयन गरेको हो।

महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्। अनेरास्ववियूको अध्यक्ष रहेका सुदेश पराजुलीले राजनीतिमा केन्द्रित हुने भन्दै अनेरास्ववियू छोडेको जनाएका छन्।

प्रतिक्रिया