मकवानपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु

पालिका डायरी
४ भाद्र २०८०
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

आइतबार अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया