इन्द्रसरोवर गाउँपालिकाको सम्पत्ति विवरण बुझाउने सम्बन्धि सूचना

पालिका डायरी
४ भाद्र २०८०, १७:५६
इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

आ.व २०७९/०८० को सम्पति विवरण फारम २०८० भाद्र २८ गते भित्र सम्बन्धित निकायमा पठाइसक्नु पर्ने कानुनी प्रावधान भएकोले सूचना मार्फत सम्पत्ति विवरण बुझाउनुहुन अनुरोध गरिएको छ ।

सूचना

प्रतिक्रिया