हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

पालिका डायरी
३२ श्रावण २०८०, २०:२८
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनमा अचानक करेण्ट लाग्दा ३२ वर्षिय अशोक स्याङतानले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया