मकवानपुरको बकैयामा करेन्ट लागेर परियारको मृत्यु

पालिका डायरी
२८ श्रावण २०८०, १०:२२
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ श्रीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर ५२ वर्षिय विरबहादुर परियारको मृत्यु भएको हो । आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । घाइतेको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

प्रतिक्रिया