हेटौंडा बजार भत्किदैन भनेर नसोचे पनि हुन्छ : राजेश कुमार यादव (भिडियो)

पालिका डायरी
१५ श्रावण २०८०, १३:३७
हेटौंडा बजार क्षेत्रमा सडक विस्तार प्रभावित हुँदैन : सडक डिभिजन

हेटौंडा / सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुरका डिभिजन प्रमुख राजेश कुमार यादवले लामो समय देखि चर्चामा रहँदै रोकिदैँ आएको पुर्व पश्चिम राजमार्गका घर टहरा १६ गते अदालतको फैसला पश्चात भत्काउन सुरुगर्ने बताएका छन् ।

हेटौंडा बजार भत्किदैन भनेर नसोचे पनि हुन्छ उनले भनेका छन् । हेर्नुहोस (भिडियो)

प्रतिक्रिया