हेटौंडा / सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।