इन्द्रसरोवरको बजेट ४४ करोड ३४ लाख ५० हजार (पूर्णपाठ सहित)

पालिका डायरी
१० असार २०८०, १८:३४

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले गाउँ सभाको १२ औ अधिवेशनबाट आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको आज सम्पन्न भएको गाउँ सभाबाट आगामी आर्थिक बर्ष २०८०/८१ को लागि ४४ करोड ३४ लाख ५० हजार रुपैंया को बजेट प्रस्तुत गरिएको थियो ।

पूर्णपाठ हेर्न यहा क्लिक गर्नु होस ।

प्रतिक्रिया