हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त, आजै शपथ

पालिका डायरी
१ असार २०८०, १५:५८

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश  नियुक्त गरेका हुन्।

कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

प्रतिक्रिया