नेपाल ट्रेड  युनियन महासंघ  ( जिफन्ट) हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष मा शम्भु लामा

पालिका डायरी
१८ बैशाख २०८०

हेटौंडा / नेपाल ट्रेड  युनियन महासंघ  ( जिफन्ट) को दोस्रो हेटौंडा उपमहानगरपालिकाको अधिवेशन सोमबार  हेटौंडामा सम्पन भएको छ ।

ट्रेड युनियन महासंघ (जिफन्ट ) हेटौंडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले शम्भु लामाको नेतृत्वमा १५ सदस्यीय कमिटी चएन गरेको छ । त्यस्तै उपाध्यक्ष सुरेश लिम्बु
सचीव दुर्गा वाइबा सहसचिव सुमित्रा मुडबरी र केशबअर्याल
सदस्यहरुमा फितरी मुक्तान, गुन्ज बहादुर खड्का, सुक्र बहदुर थिङ्ग, गरेन्द्र नारायण यादव, निरु आले मगर, पुर्ण बराल, कमल न्यौपाने, केशब प्रसाद अधिकारी र करुणा थापा सर्बसहमत चयन भएका छ्न ।

अधिवेशनबाट सर्बसहमत निर्वाचित भएका नव निर्वाचित अध्यक्ष शम्भु लामाले आफू समग्र मजदुरहरुको हक र अधिकारमा लाग्ने प्रतिबद्धता  ब्यक्त गर्दै आफुलाई नेपाल टेर्ड युनियन महासङ (जिफन्ट) को अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसहमत निर्वाचित गराउन सहयोग गर्नु भएकोमा महासङ प्रतिनिधिहरुलाई हार्दिक आभार व्यक्त  गरे।

प्रतिक्रिया
received_984244692736307