सुनचाँदीको भाउ स्थिर

पालिका डायरी
२६ चैत्र २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुनको भाउ यही नै थियो ।

यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन ।

चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य